Showing ३८१-३९० of ४६९ items.
फागुन ७, २०७९
शिवरात्रीको अवसर पारेर सुच्चा राई समाजद्वारा रक्तदान

धरान / धरानको भानुचोकमा शिवरात्रीको अवसर पारेर सुच्चा राई कल्याणकारी समाज सुनसरी  र केन्द्रको संयुक्त आयोजनामा २३ औं वार्षिक उत्सवको अवसर पा ...

फागुन ७, २०७९
शिवरात्रीमा पिण्डेश्वरमा पूजाआजा गर्न आउनेको अत्यधिक भिड

धरान  / शनिबार महाशिवरात्री पर्व । हिन्दुहरुको प्रमुख चाडको रुपमा यस पर्वलाई लिने गरेको छ । फाल्गुण कृष्ण चतुदर्शीका दिन भनाइने यो पर्व शिवको उत् ...

फागुन ५, २०७९
लालीगुराँसको चोत्लुङ पार्क अनुगमनको थलो बन्दै

तेह्रथुम / तेह्रथुमको लालीगुराँस नगरपालिका ३ बसन्तपुरमा निर्माण भएको चोत्लुङ पार्क अहिले लिम्बु जातिको संस्कारमा आधारित मुन्धुमको अध्ययन थलोको रु ...

फागुन ४, २०७९
धरान उच्च कलेजलेप्रदेश १ स्तरीय विद्यालय बास्केटवल प्रतियोगिताको आयोजना

धरान  / धरान उच्च कलेजले रजत जयन्तीको पूर्व सन्ध्यामा प्रदेश १ स्तरीय विद्यालय तहको छात्र तथा छात्रा बास्केटवल प्रतियोगिता आयोजना गर्ने भएको ...

फागुन ४, २०७९
धरान उच्च कलेजलेप्रदेश १ स्तरीय विद्यालय बास्केटवल प्रतियोगिताको आयोजना

धरान  / धरान उच्च कलेजले रजत जयन्तीको पूर्व सन्ध्यामा प्रदेश १ स्तरीय विद्यालय तहको छात्र तथा छात्रा बास्केटवल प्रतियोगिता आयोजना गर्ने भएको ...

फागुन १, २०७९
मेरिल्याण्ड कलेजमा हाजिरीजवाफ

मोरङ / विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा आइतबार हाजिरीजवाफको आयोजना भएको छ । कक्षा – ११, १२ र विविएसका यस अघि नै कक्षागत  विजय  भएर ...

माघ २९, २०७९
धरान १५ सेउती बगरमा रिजर्ब ट्याङ्कीको शिलान्यास

धरान /  तीन महिनाभित्रमा निर्माण सम्पन्न गर्ने योजना लिएर धरान १५ सेउती बगरमा रिजर्ब ट्यांक र फिल्टर निर्माणको शनिबार शिलान्यास गरिएको छ ।&n ...

माघ २९, २०७९
नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको ४८ औ जिल्ला सभा

धरानमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समाजसेवा गर्ने संस्थामा राजनीति गर्नु नहुने बताएकी छन् ।मन्त्री चौधरीले नेपाल रेडक्रस सो ...

माघ २९, २०७९
सामूहिक ब्रतबन्ध धरानको पिण्डेश्वरमा सम्पन्न

धरानहिन्दु वैदिक सनातन धर्ममा ब्रतबन्ध गरेपछिमात्र कर्म चल्ने मान्यता छ ।  तर यस्ता सामाजिक संस्कारहरु पछिल्लो समय खर्चिलो र भड्किलो हुँदै गएको छ ...

माघ २५, २०७९
विराटनगरस्थित ग्रेडेड स्कुलमा स्पोट्र्स मिट सुरु

मोरङ /  विराटनगरस्थित गे्रडेड बोर्डिङ स्कुलमा ‘ग्रेडेड स्पोट्र्स मिट २०७९’ सुरु भएको छ । स्कुलले मंगलबार एक कार्यक्रमको आयोजना गरी दुई ...

  • सत्यम मिडिया प्रा.ली द्वारा सञ्चालित dharanlive.com
  • कम्पनी दर्ता नम्बर : २३५६५१/२०७६/७७
  • कार्यालय: धरान ८, सुनसरी
  • विज्ञापन तथा गुनासाे : 9802755297
  • इमेल: [email protected]

हाम्रो टीम

  • सम्पादक याेगेशबाबु काफ्ले
  • निर्देशक फणिन्द्र तिम्सीना